Posted by: Rahuldai January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारी मा नयाँ तारेमाम।


 



लहरे को समाचार कपोलकल्पित, निराधार, आधारहिन, मनगढन्ते, तथाकथित, तथ्यलाई 
बङ्गाइएको , पूर्वग्रही भएको ब्यहोरा अनुरोध छ।



उहिले एस् एल सी दिंदा दिनमा २५ घण्टा पढ्दा त बोर फस हुन सकिन। त्यो बेला देखी बोर फस हुने सपना न देखेको ले, ठुलदाइ बोर फस न भएकोमा कुनै झट्का लाग्ने कुरै आउँदैन। यी सबै बिपक्ष पार्टी ले ठुलदाई को प्रगती देख्न सहन् नसकी चरित्र हत्या गर्ने दुष्प्रयास मात्र रहेको कुरा ठुलदाई ठहर् गर्दछ।

Last edited: 22-Jan-09 10:21 AM
Read Full Discussion Thread for this article