Posted by: बिस्टे January 22, 2009
Login in to Rate this Post:
0
?
मर्निङ केली धन्यवाद चिया को लागि तर के हो बन्दुक नि तेर्स्यार राख्या छ् अगाडि मलाई त डर लाओ,
कि चिनी हाल्ने हो तेस्बाट?
ब्यान्देखी सब्लाई चिया बनायो कोइ आउने हैन तेसै सेलाएर जान्छ तेसैले ठुल्दाइ बुढा मान्छे लाई मात्र एक कप स्पेसल ल्यादेको।
अनी के छ तिम्रो हालखबर,अड्डामा हो कि इस्कुलाँ
लहरे,रिट्ठे,चिप्ले,सानी,चेली,हर्के सब्बै हाजिर हो।