Posted by: ritthe January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

मलाई लेखन्दास पो? जस्लाई लेख्न अल्छि लाग्छ उसैलाई लेखनदास को जागिर दिनी ठुल्दाइ? भे'न नि !


केली लाई बिरात चोक अनी इतरी को बारेमा कसरी थाहा भयो? केली पनि पुर्वै तिर को रइछ ए !


अनी चिप्ले ब्रो पनि चट् को फन्दा मा परेको हो? क्या झुर !


हर्के ल हुन्छ फोटु टास अनी कत्ती को ह्यान्सम राइछ हाम्रो हर्के थाहा भईहाल्छ नि !


बौचा कती गनगन गरेको हौ केट्केटी जस्तो ! कैले काही त अलिकती ठुलो मान्छे जस्तो बिहेब गर !


बिस्टे ब्रो, के हुनु मोज को जागिर यार ! आफ्नो जागिर कसलाई मन पर्छ र ?

Read Full Discussion Thread for this article