Posted by: Rahuldai January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

चौतारी सर्बोच्च अदालतको केली बादी र गाम्ले प्रतिबादी भएको मुद्दा को फैसला



जहाँ सम्म केली को निबेदनको सवाल छ। चौतारीका चौतारीयाहरुले गल्ती मिस्टेकले पनि केली र लहरे एकै हुन भनेर भनेको छैन। साथ साथइ हैन भनेर पनि भनेको छैन। प्रचलित नियम कानून लाई मध्ये नजर गर्दा, भन्दै न भनेको कुरा लाई बारम्बार हैन भनी भन्नाले शंका उब्जिने मात्र हुने भएकोले, अब उपरान्त हैन भन्ने जिकिर गरिएमा स्वत:हो भन्ने मानिन्ए छ।
साक्षी किनारा सदर ।



न्यायधिश बिर्ख बहादुर बोगटी को आज्ञाले लेखनदास, रिट्ठे राम रायमाझी।

Read Full Discussion Thread for this article