Posted by: keli January 21, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ, तारेकोमाम साथ् साथ् तारेको माछा पनि
औता कुरा, के भनेर भन्देखिन
केली, (अर्थात म) र लहरे औतै बेक्ती होइन भनेर सार्ब्जनिक गर्न चन्हन्छु
मलाई थाहा छ यो सरकार पहिले को जस्तो सरकार होइन भनेर
तेसैले दुध को दुध पानी पानी छुतौनु पर्यो
तपाईं हरु को एस्तो सानो भुल ले गर्दा अस्ती देखी ' लहरे र लहरेनी को बोल्चल भएको छैन
तेसैले सम्बन्धित निकएले बिशेष ध्यान दिनु पर्यो
अर्काको घर बिग्रनु दिन त भएन नि कि कसो लहरे??