Posted by: Rahuldai January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

याहूउुउुउुउु
मिटिङ क्यान्सिल रे। असत्ती बुढोलाई पखाला लागेछ रे ।


हर्के को हरी बिजोग भए छ, देशाँ नि बिदेशाँ नि। राधा राधा जप्दै आधा जिउ सुकेको थियो यता। उता राधा संग मिलन भए पनि बिजुली सधैं बाधा। आफन्त लाई मधिसे ले सताए छ। मधिसे भन्दा नि प्रचण्डेका ठिमाह सन्तानले सताए छ। समबेदना छ है हर्के।
महेन्द्र बौचा को म: म: ले चाँही खाल्डो को बसाइ, जग हसाइ भएन छ। बधाई छ।
 

Read Full Discussion Thread for this article