Posted by: बिस्टे January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        


फेरी  पनि जदौ है  सप्पै  लाई।
सिग्स छाड्या भने नि हुन्छ् चिप्ल्स,एक त ठन्डा तेस्माथी यो गाउमा सिग्स को भाउ आकाशछुने तेसैले चढिदिये तर अस्ती सप्तान्त मा
साथी भाई सँग बसेर एक दुई त तानियो।
हैन अचेल निकै पेलाउछ कि के हो चिप्ले ब्रो लाई।
अनी रिट्ठे महाराज के हुँदै छ्,मोज मस्ती को काम त रिट्ठे को पो छ् त।
लहरे को माग चाइ कि हो नि ? चौतारी मा मन्लागी गर्न पाउ भन्ने हो ?
हर्के ब्रो तारेमाम,कती इन्ची हिउ छ् जमिनमा त्यता २४-२६" ?
ठुल्दाइ टिरेनमा हो कि कसो ?

लौ केली लाई त नदेखिरा। म के को राम्रो हुनु नि केली,सबै भन्दा नराम्रो त मै हो।

Last edited: 21-Jan-09 09:45 AM
Read Full Discussion Thread for this article