Posted by: Rahuldai January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
यस्तै यस्तै माग पुरा गर्दै गरेकोले त तराइ मा च्याउ झै झ्याउ उम्रेको। साग खाने माग देखी लिएर भंसार को भाग खाने समेत् माग गर्न थाले। माग गर्ने लाई त दण्डा देखाएर "भाग" भन्नु पर्छ। नत्र काग ले नि राग गाउन पाउं भन्ने माग राख्न बेर छैन।
Read Full Discussion Thread for this article