Posted by: बिस्टे January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ख ख रिट्ठे।
मेरो भोजन कलियुग मै भई सक्यो।
धर्ना दिनै पर्दैन,बहिस्कार गर्नै पर्दैन त्यो सप्पै मुकुन्डो हरु पोको पारेर तेही दुम्सी गाउ को पोटोम्याक खोला मा नभए ढल मा फ्याल्देउ
अनी सबै ठीक हुन्छ नि लहरे। आज्कल एच डि र ब्लु रे को जमाना मा नाटक कसैले मन पराउदैनन क्या।
Read Full Discussion Thread for this article