Posted by: ritthe January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को २ दोश्रै राउन्ड को ३ मा १ थपेर दोश्रो राउन्ड को ४ पनि सबैलाई !


बौचा तिम्रो चोरि त पक्राउ खाइसक्यो अब किन फुर्ती देखाउनी नि? मखुला बिस्टे?


ठुल्दाइ पख्नुस् पख्नुस् बिस्टे र म पनि आउछम चि-चु बिरेक मा !


बिस्टे को भोजन भयो? अनी बौचा लाई देख्या हो त त्यो हुँला अघी? बौचो त 'एकदम भिड थियो तेइ भ'र केली र मैले बदाम को नाङ्लो तेइ छोडेर आको' भन्दै थ्यो त !

Read Full Discussion Thread for this article