Posted by: Rahuldai January 20, 2009
Login in to Rate this Post:
0
?
लौ त म चि-चु ब्रेक मा निस्कें। आज ओबामाले सपथ खाएको उपलक्षमा हामी ले चि-चु खाने भब्य समारोह राखेका छौ। -२ डिग्री सेल्सियस को तापमानमा न्यानो स्वागत छ।