Posted by: BudoBaaje January 20, 2009
protest against indian movie saying buddha was born in india
Login in to Rate this Post:     0       ?        
हेर हेर !
खैरे जस्तो कागज  ले आची पुसे पो बुद्धी आउथ्यो । पिध पखाल्ने नेपाली को कहाँ हुन्छ  बुद्धी ?  अब फेरी कुन चैनी  ले के भन्यो अब आँफै आँफै  मर्छन देश मा । चक्का जाम नेपाल बन्द नारा जुलुस आन्दोलन । काइते नेपाली हर्लाई हानी गर्न छुनु पनि पर्दैन । बिदेश को कुनै गल्ली मा मलाई नेपाल मन पर्दैन भनेर पोस्टर टास्यो भने मात्रै पनि  पुग्यो। सप्पै आँफै आँफै सोत्तर हुन्छन। बाँदर हरु ले देश लाई कुरुवा पाइखाना गएको मकै  बारी नै बनाएर छाडे
Read Full Discussion Thread for this article