Posted by: serial January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

लौ यो ब्रहमान्ड को हिरो को को भाषण नि सकियो ! ठुल्दाइ लाई मोज छ १ बजे घर मै भोज खाइ ओरी अड्डा गये नि हुने !


त्यही त सान्नानी हाम्रा नेता हरुले भाषण मात्र ठुल्ठुला गर्छन् काम चाँही गर्दैनन ! कैले सिक्ने हुन तिनिहरुले !


अनी सान्नानीको लन्च भयो?

Read Full Discussion Thread for this article