Posted by: BKMailo January 19, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        
सैनिक बेपत्ता

संखुवासभा
र भोजपुर जोड्ने अरुण्ा नदीमा नुहाउन गएका अमरदल गुल्म खाँदबारीका सैनिक
जवान राजेन्द्र राना डुबेर बेपत्ता भएका छन् । तुम्लिङटार विमानस्थल
सुरक्षा बेस क्याम्पमा खटिएका राना अरुण नदीमा नुहाउने क्रममा बेपत्ता
भएको गुल्मले जनाएको छ । शनिबारदेखि बेपत्ता जवानको खोजीमा सेना, माझी र
स्थानीयवासी लागिरहेका छन् ।


Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=176160
Read Full Discussion Thread for this article