Posted by: सान्नानी January 19, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

उफ त्यो रिट्ठेले सान्ननी लेखेर कस्तो गार्हो भो आफुलाई लग इन गर्न। सान्नानी लेख्नु पर्दैन? तिराउछु म रिट्ठेलाई


हैन पाने नयाँ हो? अझ नाम मन परेन रे? ल हेर नयाँ मान्छे भएर कतो मुख खोलेको त


केली हेल्लो


अनी लोखर्के हाउँरो हउरबालाई नाना भाती हैन है त्याँ

ठुल्दाइ हो हो प्रणाम पेश गर्दिनु त


अरु सबैलाई नमस्ते

Last edited: 19-Jan-09 12:34 PM
Read Full Discussion Thread for this article