Posted by: Stat January 19, 2009
Nepal: Demand for Newa Sovereign State intensifies
Login in to Rate this Post:     0       ?        
नेपलका राजनैतीक पार्टिहरु जनताको अभिमत भन्दा पनि बाहिरी शक्ती बाट सन्चालित हुने कुरा कुनै नौलो हैन । धेरै कम् जनाधार भएको चित्र बहादुर केसी को राष्ट्रिय जनमोर्चा बाहेक अधिकान्श पार्टिहरुले जातिय संघियता को पक्षमा बोल्नु को पछाडि राष्ट्रिय स्वार्थ भन्दा पनि ब्याक्तिगत वा पार्टिगत स्वार्थ बोलेको देखिन्छ । गणतन्त्र, संघियता र जातिय स्वशाशन् को खोक्रो नाराका भरमा सत्तामा पुगेको माओवादी को नक्कल गर्दै अरु पार्टी हरु पनि संगै बढारिन खोज्दै छन । तराइमा मधेशी पार्टी उदाए जस्तै अरु क्षेत्र मा पनि छेत्रीय/जातिय  पार्टी ले बर्चस्व जमाए पछी मात्रै नेपालका शक्तिशाली भनाउदा पार्टिहरुको घैटामा घाम लाग्ला
Read Full Discussion Thread for this article