Posted by: Rahuldai January 19, 2009
Nepal: Demand for Newa Sovereign State intensifies
Login in to Rate this Post:     0       ?        

साग र सिस्नु जी,


के गर्नु पर्ला भन्ने कुरा मिलियन डलर को सवाल हो। यही भनेर म सँग जवाफ छैन वा मेरो सामर्थ्य छैन। माफि चाहन्छु।
तर हामी ले गर्न आतंकाअरी, बिखन्डणकारीहरुको भन्डाफोर गर्न सक्छौ। आम जनतामा तिनिहरुको सक्कली चेहरा उदाङग गर्न सक्छौ। हत्या हिंसा को भरमा शासन गर्ने दुस्वप्न बोकेकाहरु बिरुद्ध बैचारिक लडाईं लड्न सक्छौ। यही साझामा हत्या को समर्थन गर्ने मानवरुपी दानवहरु छन। तिनको निस्तानाबूद गर्न सक्छौ। आवाज बुलन्द गर्नुस्। संसार का जस्तो सुकै तानाशाह ढलेका छन, बुलन्द आवाज सामुन्ने।


अब त्यो आन्दोलन कल्ले चलाई राख्या छन त ? मलाई जहाँ सम्म जानकारी छ, त्यो माओवादी कै भात्री रात्री संगठनहरुले चलाई राखेका छन। टोल छिमेकका फताह लुच्चा जम्मै वाइस्याल र नेवा मुक्ती मोर्चामा छन। जनता तिनको समर्थनमा होइन तिनको गुण्डा राज को कारणले मौन छन। नेवार जाती अपहेलित, उपेक्षित छन भन्ने मिथ्या सन्देश संचार गरेर दशकौं देखी पद्म रत्न तुलाधर र मल्ल के सुन्दर जस्ता खमेरुजका सन्तान ( सैतानहरुले) नेवार समुदायहरुलाई दिग्भ्रमित परेकाछन। कथित मानवाधिकारबादी को नाम मा दानवधिकार को वकालत गर्ने यिनै नेवार भित्रका सुम्भ निसुम्भहरुलाई निर्मूल न पारी केही हुने वाला छैन।
 
 

Read Full Discussion Thread for this article