Posted by: popeye January 19, 2009
Nepal: Demand for Newa Sovereign State intensifies
Login in to Rate this Post:     0       ?        
"म नेवार हुँ। अझ भनुं, नेवारी भाषा बोल्ने नेवार हुँ ( नेवारी न जान्ने नेवार, नेवारी संस्क्रिती नजान्ने, नमान्ने थर को मात्र नेवार पनि धेरै छन।) मलाई मात्र होइन हामी लाई नेपाल चाहिएको छ, नेवार प्रदेश -देश होइन। "

म पनि यस्तै खाले नेवार हुँ र मलाई पनि सिङगो नेपाल चाहिएको छ, नेवार प्रदेश -देश होइन। 

rahulvai को पोस्टिङ् सँग मेरो पूर्ण सहमती छ

Last edited: 19-Jan-09 10:23 AM
Read Full Discussion Thread for this article