Posted by: no_quiero January 18, 2009
Breaking news- Babaan singh in ICU
Login in to Rate this Post:     0       ?        


source Dainikee.com
सभासद बबन सिंह आइसीयुमा






 
उपेन्द्र लामिछाने, वीरगंज माघ ६

हत्या अभियोगमा पक्राउ परेका स्वतन्त्र सभासद् बबन सिंह आइतबार राति अचानक विरामी भएपछि अस्पताल भर्ना गरिएका छन्।



पर्सा जल्ला अदालतले तीन दिन थुनामा राख्ने आदेश दिएका सिंहको छातीमा
समस्या देखिएपछि आइतबार राती दश बजे वीरगंजको नारायण उपक्षेत्रीय
अस्पतालको आइसीयुमा भर्ना गरिएको हो।



Read Full Discussion Thread for this article