Posted by: Geology Tiger January 17, 2009
Yo Bhagwan ko Puja ho ki k ho
Login in to Rate this Post:     0       ?        

 


मैले कता हो एक चोटि आदिकबी भानुभक्त आचार्यले लेखेको एउटा कबिता पढेको थिए 'अलकापुरी कान्तिपुरी नगरी', अनी त्यो कबितामा बर्णित चपला अबलाहरु। अब्यबस्थित घरहरु, फोहोरको डुङुर, धुवाँ र धुलो अनी अहिले अधेँरोको चपेटामा परेको काठमाडौं सुन्दरिहरुको उपस्थितीमा भने अझै पनि पछी पर्नुपरेको छैन। पहिले पहिले ॠषिमुनीहरुको तपस्या भङ गर्न अप्सराहरुको प्रयोग हुन्थ्यो भन्ने बर्णित छ शास्त्रहरुमा। अब यी नानी पनि धार्मिक पहिरनमा सजिएर अधार्मिक कृयाकलाप गर्न तम्तयार देखिन्छिन्, मेरो लागि भए त यती धेरै दु:खै गर्नु पर्दैन थियो, हे हे हे।


 

Read Full Discussion Thread for this article