Posted by: Harka_Bahadur January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
रिठ्ठे , यसपालिको नेपाल बसाइ झूर भयो ५ बर्षको लागि पुग्यो , वाक्कै लाग्यो साथी भाईनी कोही भेटिएन , फोहर पनि नउठाको ले शहर निक्कै फोहोर थियो, मधेस बाट सबै काठमान्डौ लखेटिएका रछन , पाहडे मात्रै हैन धनी मधेसी हरुलाई पनि बश्न देका रैनछन, दर्दनाक छ नेपालको स्थिथी ।
अब फेरी ठुलै द्वन्द हुन्छ भनेर भन्छन सबै मानिस हरु हेर्दइ जाउ के के हुन्छ ।  
Read Full Discussion Thread for this article