Posted by: serial January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

खाएर आएको मैले अनी तिमीले खाएको त


हो यो झारपात हरुको के कुरा गराइ भो है -


अझ सम्म पनि तिमी म र लोके एउटै भन्छ भन्या


को लोके को तिमी को म -


कुरा हर्न पाए पुग्छ झारपात हरुलाई -


अनी के छ त सुनाउ -


फेरी मेल गरेर टेन्सन त दिएको छैन नि है -


मेल गर्न त खपिस छ झारपात हरु -


लोल

Read Full Discussion Thread for this article