Posted by: बिस्टे January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

छैन नि चेली चिनेको,आफुले देस छाड्दा सम्म नेपाल टेलिभिजन बाहेक अरु कुनै च्यानल थिएनन,पछी बेला बखत घर फर्किदा कान्तिपुर त हेर्न्थ्यो तर वहाँको बारेमा चै था थिएन।

बिचरा भर्खर को हुनुहुदो राइछ। जे होस् म्रितक परिवारलाई समबेदना।

सबै हसुराइ कार्यक्रम तिर हो ?
Read Full Discussion Thread for this article