Posted by: Rahuldai January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

के बिघ्न हल्ला गरेको हो? साउन्ड प्रूफ कक्ष नबनाइ भेन । हिजो अस्ती पढ्न न बस्दा कोइ न आउने, आज यसो मूड गूड् भएको उपलक्षमा पढ्न बस्या, हल्ला ले चल्ला न पार्ने भो।


अं सछी, ईन्द्र लोहनी जानु भयो रे भन्ने सुनेको, हल्लाई होला। हल्ला गर्ने बानी छ, गाम्लेको।
 

Read Full Discussion Thread for this article