Posted by: ritthe January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

>>>ओहो रिट्ठु तिम्लाई त भाईटिका मा बोलाको हैन, पियाले?  <<<



ए जिना भि कोइ जिना है लल्लु


 


हो र चेली, ईन्द्र लोहनी को निधन भा' हो? कसरी भएछ?


मलाई वहाँ को अन्तर्वाता लिने तरिका मन पर्थ्यो !


म्रितक को आत्माले शान्ती पाओस !

Read Full Discussion Thread for this article