Posted by: cheli January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        





संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको निधन
" re. कस्तो चिनेजानेको मान्छेको मृत्यूको समाचार सुने जस्तो लाग्यो !! "मैं मात्रै छु, जगत् जान्ने, मैं छु शुक्ला सरस्वती" भन्ने टाइपले question सोध्ने भएपनि कहिलेकाहिं निर्भिक मान्छे हुन् जस्तो लाग्थ्यो । जे होस्, उनको आत्मा ले शान्ती पाओस् ।।।।
Read Full Discussion Thread for this article