Posted by: serial January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हामकाँ त एस्तो जाडो कि जाडो भन्दा - जा पहिले सुनेर मान्छे जाने के डो त सुन्नै पाउदैन भन्या -


अनी केली के छ सञ्चै होइन त - कता गायब नि फेरी - तिमी नआएर कस्तो बोर भो नि - अनी के छ त
अब त प्रुभ भो होला नि हिजो म आउँदा नि केली आएन -


चेली पनि हेर्दा मात्रै त्यस्तो रैछ, मापाको गफाडी पो रैछ त - हाम्राइ संगत को प्रताप हो


अनी हाम लाई कसैले केही भन्यो कि सान्नानी किन खुशी हुनी भन्या - एउटा कुरा भन्छु भनेर सोच्या थे आज - भन्दिन लजा त


अब त झन भनेको भनै हो - झोक चल्यो मलाई नि


तारेमाम ठुल्दाइ, चिप्ले, रिट्ठे, बिस्टे। 

Read Full Discussion Thread for this article