Posted by: ritthe January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

केली के छ तिम्रो हालखबर?
म सबैले ल्याको चिया नास्ता खान्न क्या ! कसै कसैले देको मात्र खान्छु त्यो लहरे लाई पनि थाहा छ !
सान्नानु -२४ एफ ??? ल कीप योर सेल्फ वार्म ! यसो मकै भट्मास, सातु हरु लिएर हिंड्नु बाबै !


चेली के छ? क्या गफ हाक्नी सप का सप !


बिस्टे सर, प्रनाम ! हो र त्यस्तो भयो र भन्या? चिप्ले गुरु खोइ आज?


ठुल्दाइ नि मान्छे ठुलो भएर होला ठुलै खाल्को गफ दिनी !

Read Full Discussion Thread for this article