Posted by: sanas January 15, 2009
तपाइ स्वास्थानी सुन्नुहुन्छ ?
Login in to Rate this Post:     0       ?        

स्टाट, खास त म यसको पाठक मात्र हुं, स्वास्थानी भन्ने त सान दाइ हुन क्यार। मैले सुन्दा त सबै भाग थियो सायद रिड मोर क्लिक गरे पछि भित्र आउंछ होला।


बिमल थापाले हसायो यार। स्तिक खाएर बर्त बसन्न नहुने कहिं छ? नबस्नु भन्दा त बस्नु नै राम्रो हो नि। तर हाम्रा मित्रहरुले कती सम्म पो हो स्वस्थानी भन्ने ? टोतल  कती हुन्छ यसमा कसैलाइ थाहा छ?

Read Full Discussion Thread for this article