Posted by: Rahuldai January 15, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
बाहिर हिउं परेर निहुं भेट्टाए जस्तो छ। यसपाली खर को छानो नहाली भा छैन। चौतारी को अस्तित्व जोगाउन धौ धौ पर्दै छ। धौ: भने सि भक्तपुर को जु जु धौ ( अर्थात दही) याद आउछ। अहिले त जु जु धौ नि फ्लप रे। जु जु = राजा । राजातन्त्र मासिए पछी जु जु बाँकी रहला र? भक्तपुरे  काम्रेड झन चर्को अर्को गणतन्त्रबादी। सुनिन्छ जु जु धौ ले दशकौं पुरानो ब्राण्ड फेरेर लोक धौ बनाए छ। लोक बाट लोके याद आयो। लोके बाट लोखर्के । अनी लहरे। अस्तु!
 
Read Full Discussion Thread for this article