Posted by: ritthe January 15, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

>>>दु:ख पाइयो गाँठे सार्है नै। हिंजो माघे संक्रान्तीको मेला भर्न देउघाट गाको, चिसो पानी लाग्यो जस्तो छ। फर्किंदा पनि अर्को आपत। माइक्रोको गुरुजीले रामनगरमा ट्यांकी भर्न बिर्सेंछन्, मुग्लिङ्को नीलकमल आयल स्टोर अघि रोके। बिहान ११ बजे पुगेको साँझ ८ नबजी बत्ती नआउने रे। अर्को २० किलोमिटर जति भन्दा टाढा जाने तेल छैन भन्थे। बत्ती आएर तेल भरेर घर पुग्दा त झन्डै मध्यरात भएको थियो। चालकको लापरबाहीको बिरोधमा झन्डै नेपाल बन्द गरिदिएको थिएँ।      <<<


 


Good one Chiple !

Read Full Discussion Thread for this article