Posted by: Rahuldai January 15, 2009
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

अब यहाँ आएर राम हरिका परिवार को नैतीकता राम्रो सँग जचिन्छ। २० लाख रुपैया मा राम हरिको ज्यान बेछेको हो वा राम हरी लाई लाई गुमाएको स्पष्ट पहिचान हुने छ। हत्याका आरोपि केन्द्रिय सदस्य रे । राम हरिका बिधवा अनी खै आफन्त , आवाज बुलन्द गरेको? २० लाख मै प्राणेश्वर गुमाएको घाऊ निको भयो?


माओवादी पार्टी को त के आलोचना गर्नु। १४ हजार का जल्लादहरु को घर हो त्यो। राम हरी १४००१ थिए होला, फरक पर्दैन। उमा सिंह १४००२ होला।

Read Full Discussion Thread for this article