Posted by: sanas January 15, 2009
तपाइ स्वास्थानी सुन्नुहुन्छ ?
Login in to Rate this Post:     0       ?        

बिदेशमा रहेर कत्तीको मन्दिर जानुहुन्छ? फोटोमा आए जस्तो सबै बियरको बोटल लिएर त पक्कै सबै बस्नुहुन्न? पूष शुक्ल पूर्णीमा शुरू भयो तपाइलाइ थाहा छ स्वास्थानी भन्ने सुन्ने बेला भयो? यसो खोज्दै जांदा स्वस्थानी यांहां सुन्न मिल्दो रहेछ। आज श्रीस्वस्थानी ब्रतकथा - 5  पालो रहेछ।


 


श्रीस्वस्थानी ब्रतकथा - 5




Swasthani 5 - Twangoस्वस्थानी अध्याए: 5

Read Full Discussion Thread for this article