Posted by: gorkhethito08 January 14, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
ब्यर्थै आइछु अमेरिका भन्ने मित्रहरु यदी साँच्चै त्यस्तो लाग्या छ भने कस्ले रोक्या छ र् फर्किन । फर्केर अन्ध्यारोमा मुख लुकायर बसे हुन्छ । नत्र किन हरेस खान्छउ । "बरु गु खानु हरेस नखानु" भन्ने उक्ती सम्झेको छैन । अनी तातो न् भुत्लो को कमेन्ट लेख्ने आराधनाले पनि मन नलागे कमेन्ट नलेख्दा पनि हुन्छ ।
Read Full Discussion Thread for this article