Posted by: coolbro January 14, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
अराधाना जी,
सलाह र सुझाव दिनु भएकोमा यो कूल्ब्रो को तर्फबाट धेरै धेरै धन्यवाद ! जागिरबिना को जिन्दगी नशा बिना काट्न गर्होनै हुदो रहेछ ! के गर्नु लाईफ सुक्क्स भन्या पनि यस्तै रहेछ ! बरु काम खोज्दिनुन मलाई। एकदम गाह्रो हुँदै छ ! साँच्चि भन्या हो ! बरु बियर कहिले कही मात्र खाउला !घर बाट पनि कुट्ने बेला भाईसक्यो ! तेसो गरे कसो होला ...
Read Full Discussion Thread for this article