Posted by: Rahuldai January 14, 2009
Login in to Rate this Post:
0
?
काली मात्र भन्दा घरकी गोरी महाकाली होली र भरे घिउ तरुल को साटो बेल्ना झटारो पाइएला भन्ने हेतु ले इमान्दारपूर्बक लेखाइमा कैंची चलाएको देखिन्छ पर्बते मार्साब।
हर्के अझै बानेश्वर तिर हो कि कोटेश्वर तिरै कर्के नजर लाउदै होला। यता यस्तो हर्के, उता हुँदा कती झर्के होला। बिजुली छैन (बिजुली चुरोट बाहेक) , पानी छैन। बिना पानी नुहाउने बानी छैन। जिउ गन्हाएर बागमती बागमती भैसक्यो होला। बिचरा हर्के।