Posted by: ritthe January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

लौ पर्बते मार्साप को नि सवारी भये छ आज!


के छ पर्बते मार्साप? निकै ब्यस्त भएर बिजी भको हो कि के हो? ह्या चौतारी मा बुढा खाडा हरु ले हैरान लाइसके हाम्लाई भको २-४ जाना तरुनो हरु पनि आउन छाडेपछी के हालत हुने होला ! एउटा संघ खडा गर्नु पर्‍यो ! चौतारी सोबर युवा संघ

Read Full Discussion Thread for this article