Posted by: dipika02 January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!


ठुल्दाइ तारेमाम! हजुरको जस्तै मेरो पनि बेहाल छ। रुघा ले निकै अतंक मच्चाको छ ठुल्दाइ मेरो शरीरमा पनि। नाक कान घाटी सबै सिथिल छन


मामा दर्शन! हजुरले भान्जी लाई नसम्झिनु भएको? म पनि चिया पिउँथेनी। एक कप मात्रै रहेछ। मलाई चै छैन?


रिट्ठे के छ ? तिल को लड्डू र चाकु कसैले ल्यायो भने चै यसो यता पनि पास गर है साथी।
 

Read Full Discussion Thread for this article