Posted by: ritthe January 14, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

गूड्मर्निङ है जदौ, तारेमाम !


बिस्टे ले आज चौतारीको ढोका खोलेको मा हार्दिक बधाई छ !


ठुल्दाइ आराम? अली अली बिराम त भैहाल्छ नि हाड छालाले बनेको शरीर !



ए गाउले हो, आज त तिलको लेड्डु खाने दिन नि ! खाएउ तिमार्ले? मैले त ब्यान ब्यान चपा'र आ'को ! ल कसैले दाँया गरी तिल, तरुल, घिउ, चाकु ल्याउछ कि त हेरुम है !

Read Full Discussion Thread for this article