Posted by: बिस्टे January 14, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
हैन कोइ आईपुया छैनन अझै
अरु त अरु ठुल्दाइ नि मरु ?
लौ म त चिया लिएर बसे एक्लै।
आउँदै गर्ने सप्पै लाई जदौ।