Posted by: Bhakte January 13, 2009
Prachanda threatens Nepal and Nepalis
Login in to Rate this Post:     0       ?        
देश बनाउने के फुर्सद छ र? घुम्न जानु परेन, एक बर्षको बैदेसिक भर्मण खर्च छ महिना मै झ्वाम?  कहिले प्यारा ग्लाइडीङ, सभा, गोस्ठी,  हेलिकप्तर, भोज, भत्तेर, नाच, गान, सपिङ, भाषन, मीटिङ, भर्मण, चेतावनी भाषण यही हो प्रधानमन्त्रीको काम । 
Read Full Discussion Thread for this article