Posted by: बिस्टे January 13, 2009
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        
क्रेजी,
गएको तीन हप्ता देखी साझा चिहाउन अनी क्रेजी,फुचचे अादी  का कथा हरु पढ्न नपाएर खुल्दुल्ली भईरहेको थियो आज बल्ल मेटियो खुल्दुल्ली।
अन्तिम दुई भाग पढि भ्याए,अन्त चाँही खल्लो लाग्यो,अली हतार गरेर सकेको हो कि जस्तो तर अन्तिममा दिनु भएको बिग्यप्ती ले ठिकै हो जस्तो लाग्यो। पाठक भएर हेर्दा त्यो हालमा भएकी साक्षी लाई त्यसरी मध्य रात्मा बहिर धकेलिदा ले मात्र नत्र हो हैन भने साक्षी लाई त्यो सजायँ त कमै होला। जे होस् निकै रोचक प्रस्तुती थियो अनी अन्त्य  झनै भिन्न।
अर्को कथा को जग हाल्न थालेको हो त ? 
 
  
 
Read Full Discussion Thread for this article