Posted by: Rahuldai January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
रिट्ठे र लहरे को दोहरी त राजनैतिक पार्टिमा हुने निस्कासन र पुनरागमन को सिलसिलेबार घट्ना क्रम जस्तो लाग्यो बाइ। पहिले कामरेड डाकटर् साहेब जनमोर्चा भन्ने पार्टी मा। पार्टी फुट्यो । अनी समाचार आयो- बैद्य द्वारा डाक्टर निष्काशित । भएको के रहेछ भन्दा पुराना बाम्पन्थी नेता निरन्जन गोबिन्द बैद्यले डाक्टर बाबु राम लाई राम नाम सत्य गरी दिएछ र अहिले को माओवादी मा सामेल भए छ। 
Read Full Discussion Thread for this article