Posted by: बिस्टे January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

जदौ सम्धी ज्यु,हैन किन एस्तो गायप हो अचेल, सुर सार कस्न थालया त होइन कतै ?
लोखर्के परिवार नाटक मन्डली के को हल्ला हँ यहाँ।
सप्पै हसुर्न लागे जस्तो छन
सान्नानी ले हजुर बा लाई देख्न चढि हाली,ठुली भई जस्तो लाओ मेरी नातिनी

चित्रे लाई टिकाटालो हातेमालो गरेको मा बधाई।

ठुल्दाइ जाम एक फुकेर आम
Read Full Discussion Thread for this article