Posted by: Rahuldai January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

लोखर्के परिवार ले हसायो । हांस हो गाम्लेहरु।


बिर्खे बुढा ब्यस्त हुनु नि चौतारीको लागि अभिशाप नै बन्यो। धन्न लहरे परिवार ले धानेको छ। नत्र यो बिजुली नभाएको बेला अक्सिजन नि के अरी दिने हो ? धन्य हो लहरे परिवार। सन्तानअले डाँडाकांडा ढाकुन।

Read Full Discussion Thread for this article