Posted by: Birkhe_Maila January 13, 2009
Login in to Rate this Post:
0
?
जदौ!
चित्रेलाई टिकाटालो यानि कि इन्गेजमेन्ट यानि कि मंगनीको बधाई! छिटै बिहेको खबर सुन्न पाइयोस!
खतम छ दिनहरु फुर्सद नै छैन गाम्ले हो, फेरि चिहाऊन आउँला!