Posted by: सान्नानी January 13, 2009
Login in to Rate this Post:
0
?
ओइ लहरे किन रिट्ठे को बङारा झार्ने हँ चौतारीमा खाली झगडा मात्र गर्ने हैन है तिमारु
बाँकी गण्यमान्य लाई दर्शन
केली के छ? हिजो गेली रिसाइराथ्यो तिमीसँग