Posted by: बिस्टे January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम तारेमाम
रिट्ठे पो पट्ठो त ठुल्दाइ हामी के खार पट्ठो हुनु नि।
लौ त लौ हिमाल हेर्दाइ चिया पनि पिईयो।
हैन आज चिडियाखाना गा हैन लहरे आज सर्कस गाको रे सप्पै फ्यामिली उनिहरुको पनि सो छ् रे भन्दै थ्यो।

हैन चिप्ले एसो एडिट गर्नु पर्ला जस्तो छ् यो गाना लाई त
 
बौ ले बिहे गर्दिए परारै
मुख दुख्यो बुढी सँग करारै
बित्ने भो जिन्दगी डरारै
ल जा
Read Full Discussion Thread for this article