Posted by: ritthe January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ बिस्टे !
तेइ त भन्या, हाम्ले चिया ल्याउदैनौ ल्याएपछी फस किलास सिधै ईलाम पुगेर ! गफै त हो !

मेसो सेसो खोज्न तिर नलाग अहिले !अहिले बौचा बहादुर बल्ड्याङ बुल्डुङ ले उडाउछ त्यो पनि ! खास मा त्यो हिमाल हेर्दै चिया पिउनी रे क्या त !


 


Last edited: 13-Jan-09 09:15 AM
Read Full Discussion Thread for this article