Posted by: बिस्टे January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ लगायत रिट्ठे,चिप्ले अनी आउँदै गरेका दाजु भाई दिदी बैनी हरु।
चिया त मिट्ठो होला जस्तो छ,अनी हाम्लाई चै छैन रिट्ठे काजी?
अनी के हो त हिमाल उल्ट्या जस्तो चिया पछाडि मेसो पाउन सकिन मैले त।
Read Full Discussion Thread for this article